पोखरा, १८ चैत।
प्रथम जननर्विाचति प्रधानमन्त्री बपिी कोइरालाको जीवनीका घटनामा आधारति ॅराजद्रोही राजनेता’ वृत्तचत्रि शुक्रबार पोखरामा प्रदर्शन भएको छ । सुशील कोइराला मेमोरयिल फाउन्डेसन र अन्वेषण न्युज डट कमको सहकार्यमा उक्त वृत्तचत्रि नर्मिाण गरएिको हो ।
चप्लिेढुंगास्थति पोखरा ट्रेडमलको सलिेप्लेक्समा शुक्रबार बहिान वृत्तचत्रि प्रदर्शन भएकाे हो । वृत्तचत्रिमा वसिं २०३१ देख ि२०३६ सम्मका घटना समेटएिको छ । करबि ६ वर्ष लगाएर वृत्तचत्रि तयार गरएिको अन्वेषण न्युज डट कमका प्रधानसम्पादक जगत नेपालले बताए । ।
वृत्तचत्रिमा बपिी, गणेशमानलगायत नेतामाथकिो राजद्रोहको मुद्दाको फैसला गर्ने न्यायाधीश जनकमान श्रेष्ठ, पूर्वप्रधानमन्त्री कीर्तनिधि िवष्टि, बपिीको चकित्सिकका रुपमा काम गर्नुभएका डा मृगेन्द्रराज पाण्डे, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरष्ठि अधविक्ता कृष्णप्रसाद भण्डारीलगायतको स्वर संकलन गरएिकाले जीवन्त छ ।
वसिं २०३३ पुस १६ गते राष्ट्रयि एकता तथा मेलमलिापको नीत िलएिर नेपाल फर्कंदा साथमै रहेका नेताहरु खुमबहादुर र नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंलगायतको भनाइ पन िवृत्तचत्रिमा समेटएिको छ ।
नेपाली कांग्रेसको संस्थापक बपिी आफूमाथकिा ८ वटा राजद्रोहसम्बन्धी मुद्दाकोसमेत प्रवाह नगरी २०३३ साल पुस १६ गते कनि स्वदेश फकएि र कसरी जनमत संग्र्रहको घोषणा भयो भन्ने वषियलाई वृत्तचत्रिमा सूक्ष्मरुपमा देखाइएको छ ।
इतहिासको संरक्षणका लाग िअन्वेषण अभयिानअन्तर्गत अन्य वृत्तचत्रि पन िबनाइने भएको छ । ऐतहिासकि वषियमा १२ वटा अन्य वृत्तचत्रि नर्मिाण प्रक्रयिा अघ िबढाइएको सदस्य सचवि कोइरालाले बताए ।
वकिसति देशमा यस्ता दस्तावेजको संरक्षण गर्ने काम राज्यले गर्ने भए पन िनेपालमा प्राथमकितामा पर्न सकेको छैन ।
ॅराजद्रोही राजनेता’ तयार पारेसँगै अन्वेषण अभयिानले ॅप्रजातन्त्रका लाग िअपहरण’ र ॅमसिन ओखलढुंगा’ वृत्तचत्रि तयार गरी सम्पादनको अन्तमि चरणमा रहेको जनाइएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री रहेका फाउन्डेसनका अध्यक्ष डा। शशांक कोइराला एक दर्जनभन्दा बढी यस्ता वृत्तचत्रि नर्मिाणको तयारी गरएिकाले यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउँछन् ।