काठमाडौं । नेपाली काँग्रेसको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता भएको छ।
हाल भारत भ्रमणमा रहेको सत्ताधारी नेपाली कांग्रेसका नेताहरूको टोलीले भारतीय विदेशमन्त्री जयशंकरलाई भेटेका हुन।
भेटमा दुई पक्षबीच सीमा विवाद समाधान र दार्चुला तुइन प्रकरणबारे छलफल भएको छ।
साथै कोरोना खोपका विषयमा पनि छलफल भएको टोलीमा सहभागी काँग्रेस नेता प्रकाशशरण महतले बताएका छन्।
Extensive meeting with J Shiva Shanker external affairs minister of India. Discussed beginning talks on border issue ,supplying of vaccines and chemical fertilizers. Issue of Incidence in Mahakali river is also raised. We also discussed other issues of mutual interest. pic.twitter.com/l9lPaH1zlg
— Dr. Prakash S. Mahat (@DrPSMahat) October 9, 2021