तनहुँ प्रहरीको एक्सन : नदीजन्य पदार्थ अवैध उत्खनन्‌मा संलग्न जेसीबी र एक्साभेटरसहित १० सवारी साधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय तनहुँले नदीजन्य पदार्थको अवैध उत्खनन्‌मा संलग्न १० सवारी साधन नियन्त्रणमा लिएको छ। अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने १ एक्साभेटर, १ जेसीबी, २ टिप्पर र ६ ट्याक्टर नियन्त्रणमा लिएको हो। विभिन्न मितिमा उक्त सवारी साधन नियन्त्रणमा लिइएको तनहुँ प्रहरी प्रमुख, एसपी दिनेशराज मैनालीले बताए। आबुँखैरेनी गाउँपालिका-२ स्थित मर्स्याङदी नदीको नारीघाटमा अवैध रुपमा गिट्टी … Continue reading तनहुँ प्रहरीको एक्सन : नदीजन्य पदार्थ अवैध उत्खनन्‌मा संलग्न जेसीबी र एक्साभेटरसहित १० सवारी साधन नियन्त्रणमा