तनहुँको दमौलीस्थित मुख्यचोकमा तरकारी विक्रीका लागि ग्राहक कुर्दै । हाटबजार नहुँदा गाउँबाट ल्याइएका तरकारी यसरी नै चोकमा राखेर विक्री गर्ने गरिन्छ । तस्वीर ः कृष्ण न्यौपाने, रासस