तनहुँको बुल्दी खोला किनारमा माछा मार्न बसेका महिला । अविरल बर्षापछि बाढीले खोला वा नदीमा बगाएर ल्याएको माछा मार्न बाढीको पर्खाइमा उनीहरु बसेका हुन् । तस्बिरः सानेबहादुर नेपाली÷रासस