लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा आएका आन्तरिक पर्यटक । सरकारले निषेधाज्ञा खुकुलो पारेपछि पर्यटक होटलमा आउन थाले पनि कोरोनाको त्रास भने हट्न सकेको छैन् । तस्बिरः ऋषिराम बराल÷रासस