काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रपति कार्यालयलाई आफ्नो विज्ञप्ति सच्याउन आग्रह गरेका छन।

राष्ट्रपतिले कार्यालयले ‘सर्वोच्च अदालतको फैसला अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको’ भन्दै विज्ञप्ति निकालेपछि देउवाले त्यसलाई सच्याउन आग्रह गरेको हुन।

पत्र नसच्याउँदासम्म शपथ उनले नलिने बताएका छन्।

संविधानको धारा उल्लेख नभएसम्म शपथ नलिने सन्देश देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सन्देश पठाएका थिए।

null

 

प्रधानमन्त्रीमा देउवा नियुक्त, ६ बजे सपथ