पोखरा महानगरपालिका २२ स्थित पुम्दीकोटको विशाल महादेव मूर्तिमा अन्तरिक पर्यटकको भिड । कास्कीमा निषेधाज्ञा खुकुलो भएसंगै पोखरा आसपासका पर्यटकिय क्षेत्रमा भिड लाग्न थालेको छ ।