पोखरा महानगरपालिका वडा नं १८ सराङकोटबाट देखिएको फेवाताल र लेकसाइडको दृश्य । लगातार परेको वर्षाका कारण मौसम अझै सुधार हुन सकेको छैन । तस्वीर : राधिका कँडेल, रासस