निषेधाज्ञाका कारण ३ सय भन्दा बढी प्राविधिकहरुको अवस्था निकै नै कमजोर रहेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाबाट जानकारी पाएपछि नायिका स्वस्तिमा खड्काले सहयोग अभियान सुरु गरेकी छिन् ।

उनले, सामाजिक संजालमा एउटा भिडियो सार्वजनिक गर्दै सहयोग अभियान सुरु गरेको जानकारी दिदै सबैलाई सहयोगका लागि आग्रह गरेकी छिन् ।