काठमाडौं । ५ दलीय विपक्षी गठबन्धनको बैठक सम्पन्न भएको । प्रधानमन्त्री केपी ओलीले मध्याबधि निर्वाचनमा जाने घोषणा गरेपछि बसेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा विघटन विरुद्ध राजनीतिक प्रतिवादसँगै कानूनी उपचारका लागि अदालत जाने निर्णय गरेको हो।