काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार २ सय ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। २२ हजार ८७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्।